आर्य फार्माल्याबले स्थापनाको ३०औं वर्षको अवसरमा नेपाल प्रिमियर लिग (एनपीएल) सँग स्वास्थ्य साझेदारका रूपमा तीन वर्षका लागि सम्झौता गरेको छ। यस सहकार्यमार्फत कम्पनीले खेल मैदानमा स्वास्थ्य परामर्श, परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरी खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई मजबुत बनाउने लक्ष्य राखेको छ।
एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याब