LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

अर्णव चक्रवातका कारण देशका विभिन्न भागमा प्रतिकूल मौसमको सम्भावना रहेकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, महासंघले जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र आवश्यक परेमा सवारी आवागमन बन्द गरी सुरक्षा निकायसँग समन्वय गर्न व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।

Sign in with Google to open the full article.