जुम्लामा कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक 'सीमान्त साहित्य सम्मेलन' आयोजना गरिएको छ। कुटीरो रिसर्च सेन्टरद्वारा आयोजित उक्त सम्मेलनमा विभिन्न क्षेत्रका स्रष्टा र साहित्यप्रेमीहरूको सहभागितामा सीमान्त समुदायको पहिचान र सिर्जनाबारे विविध बहस तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना