LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि व्यापारिक विकल्पका रूपमा उदाएको कोरला नाका हाल बाढीपहिरो र अत्यधिक हिमपातका कारण निरन्तर अवरुद्ध भइरहेको छ। महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्दै गए पनि राज्यले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा यो नाका सञ्चालनमा पटक–पटक कठिनाइ उत्पन्न हुने गरेको छ।

Sign in with Google to open the full article.