सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ? काठमाडौँ — ३० असोजमा मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा सिमेन्ट कंक्रिटलगायत स्वदेशी प्रविधि अपनाउनुपर्ने व्यवस्था अघि बढायो । सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ? यो आर्थिक रूपमा फाइदाजनक हो वा दिगो सडकका लागि बिटुमिनको सट्टा सरकारले सिमेन्ट प्रयोग गर्न खोजेको हो ? यो विषय विस्तारमा बुझ्न भिडियो हेर्नुहोस् : सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
सडकमा सिमेन्ट ढलानको प्रयोग बढाउँदै सरकार, फाइदा र चुनौती के ?