भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन् काठमाडौँ — यस वर्ष नेपालमा एमबीबीएसलगायत चिकित्सा शिक्षा अध्ययन गर्न १ सय ७६ विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिने भएका छन् । विदेशी विद्यार्थीका लागि सिट संख्या भने २ हजार ५ सय तोकिएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार शनिबारदेखि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा भारत, बंगलादेश, माल्दिभ्सलगायत मुलुकका विद्यार्थी सहभागी हुनेछन् । काठमाडौं, ललितपुर र भक्तपुरका ७८ स्थ
मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै