LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

२१ महिनामा अमेरिकाले रद्द गर्यो २ लाख ५० हजार भिसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयताको २१ महिनामा अध्यागमन नीतिमा गरिएको कडाइका कारण अमेरिकाले २ लाख ५० हजारभन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरेको छ। भिसा नियम उल्लंघन, आपराधिक गतिविधि, ठगी तथा राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने लगायतका कारणहरूले गर्दा ट्रम्प प्रशासनले इतिहासमै सबैभन्दा द्रुत गतिमा भिसा खारेज गरेको हो।

Sign in with Google to open the full article.