भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा
भोटेकोशी बाढीका कारण विस्थापित भई स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका ८१२ जना पीडितहरू १५ दिनभित्र ठाउँ खाली गर्नुपर्ने गुम्बाको सूचनापछि अन्योलमा परेका छन्। लामो समयदेखि होल्डिङ सेन्टरमा बस्दै आएका यी पीडितहरू सरकारी बेवास्ताका कारण थप समस्यामा परेका छन्।

News Bulletin Desk
·