LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनालाई सर्वसत्तावादी अभ्यास भन्दै निन्दा गरेका छन्। प्रहरीले विनापूर्जी पत्रकारहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको उनले टिप्पणी गरेका छन्।

Sign in with Google to open the full article.