ललितपुरको जावलाखेलमा जारी १९ औं गोदावरी फूल प्रदर्शनीमा शुक्रबार र शनिबार वर्षाका कारण बाधा पुगेपछि आयोजकले मेलाको अवधि दुई दिन थपेको छ । अब यो प्रदर्शनी बुधबारसम्म चल्ने र यसमा ४५० भन्दा बढी प्रजातिका फूलहरू प्रदर्शन तथा बिक्री गरिनेछ ।