अमेरिका-क्यानाडा व्यापार विवाद चाँडै सुल्झिने ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच जारी व्यापार विवाद चाँडै समाधान हुने दाबी गर्दै क्यानाडाले अमेरिकालाई धेरै कुरा दिन तयार रहेको बताएका छन्। गत अगस्टमा व्यापार वार्ता असफल भएपछि दुई देशबीच कर वृद्धि र प्रतिशोधात्मक कदमका कारण तनाव बढ्दै गएको थियो।

News Bulletin Desk
·