दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै, १० हजार सुरक्षाकर्मी परिचालन
भारतको विपक्षी गठबन्धन 'इन्डिया' ले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै आज दिल्लीको रामलिला मैदानमा बृहत् विरोध प्रदर्शन र र्याली आयोजना गर्दैछ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै दिल्ली प्रहरीले १० हजार सुरक्षाकर्मी परिचालन गर्नुका साथै मुख्य क्षेत्रहरूमा ट्राफिक रुटमा समेत परिवर्तन गरेको छ।

News Bulletin Desk
·