पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट
पीएचपीमा देखिएको गम्भीर सुरक्षा त्रुटिका कारण सावधानीस्वरूप बन्द गरिएका सरकारी वेबसाइटहरू सुरक्षा प्याच जडान गरेसँगै पुनः सञ्चालनमा आउन थालेका छन्। यद्यपि, भेन्डरमार्फत व्यवस्थापन हुने केही पोर्टल तथा एप्लिकेसनहरू भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी छन्।

News Bulletin Desk
·