एनपीएल : कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सको खेल
नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। कप्तान सोमपाल कामीको उत्कृष्ट बलिङ र अविजित ६२ रनको इनिङ्सको मद्दतले कर्णालीले विराटनगरले दिएको १ सय ८७ रनको लक्ष्य अन्तिम ओभरमा पूरा गरेको हो।

News Bulletin Desk
·