LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

टर्कियेमा ‘जिउँदो भगवान’ को सम्मान पाएका नेपाली चिकित्सक

सिरहामा जन्मेका नेपाली चिकित्सक डा. विनोदकुमार साहले टर्कियेमा बालबालिकाको उपचारमा पुर्याएको असाधारण योगदानका कारण 'जिउँदो भगवान' को उपमा पाउनुका साथै प्रतिष्ठित 'बेस्ट डाक्टर अफ द इयर' जस्ता सम्मान प्राप्त गरेका छन्। नेपालमा पहिलो पटक पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू) स्थापना गरी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण छाप छोडेका साह आफ्नो बुबाको सपनालाई मार्गदर्शन मान्दै निरन्तर सेवामा समर्पित छन्।

Sign in with Google to open the full article.