LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम बढेकाले मुस्ताङ प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अनुरोध गरेको छ। प्रतिकूल मौसमका कारण सडक अवरुद्ध हुनसक्ने भन्दै प्रशासन र स्थानीय तहले कोरला नाका लगायतका क्षेत्रमा सवारी आवागमन स्थगित गर्न पनि आग्रह गरेका छन्।

Sign in with Google to open the full article.