खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरेको छ। साथै, प्रतिष्ठानले कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्रा.डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कारबाट सम्मानित गरेको छ।
पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान