इजरायली आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख चुनौतीका रूपमा पूर्वसैन्य प्रमुख गादी आइजेनकोट उदाएका छन्। लामो समय सेनामा बिताएका आइजेनकोटले नेतान्याहुको विकल्प खोज्ने मतदाताको समर्थन जुटाउँदै आफ्नो छुट्टै राजनीतिक एजेन्डासहित चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।