ट्रम्पको दाबी– होर्मुजबाट सात महिनाअघिभन्दा बढी तेल प्रवाह भइरहेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै इरानसँगको युद्धको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन्। उनले इरानले आणविक हतियार प्राप्त गर्न नपाउने अडान राख्दै हाल होर्मुज जलमार्गबाट सात महिनाअघिको तुलनामा बढी तेल प्रवाह भइरहेको दाबी गरेका छन्।

News Bulletin Desk
·