नेपालमा बालबालिका, किशोरकिशोरी र महिलाहरूको पोषण अवस्था तथा शरीरमा सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। सन् २०२६ अप्रिलदेखि सुरु हुने यस सर्वेक्षणले देशको वर्तमान पोषण स्थितिको अद्यावधिक तथ्याङ्क उपलब्ध गराई आगामी दिनमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्याउनेछ।
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै