लामो समयदेखि सडकको सेन्टरलाइन र चोकसम्बन्धी विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाँकी १.४ किलोमिटर सडकखण्ड दुई महिनाभित्र कालोपत्रे सम्पन्न गरी यसै वर्षभित्र सर्भिस लेनसहित ४ लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।