LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

कतारमा जमेका नेपाली व्यवसायी

२८ वर्षअघि सामान्य कामदारको रूपमा कतार पुगेका महेन्द्रप्रसाद चम्लागाईं अहिले हजारौंलाई रोजगारी दिने सफल व्यवसायीका रूपमा स्थापित भएका छन्। आफ्नो मेहनत र इमानदारीले कतारमा पूर्ण स्वामित्वको कम्पनी सञ्चालन गरिरहेका उनले विदेशमा आर्जित सीप र पूँजीलाई अब नेपालको विकासमा लगाउने योजना बनाएका छन्।

Sign in with Google to open the full article.