भिडियो : सरकारले घोषणा गरेकै सहायता रकमसमेत विस्थापितसम्म पुगेको छैन, पुनरस्थापना त अझै अनिश्चित
भोटेकोशी बाढी गएको दुई महिना बितिसक्दा पनि विस्थापित नागरिकहरूको पुनःस्थापना प्रक्रिया अझै अनिश्चित बनेको छ। सरकारले घोषणा गरेको घरभाडा सहायता रकमसमेत प्रभावितहरूसम्म पुग्न नसक्दा उनीहरूको दैनिकी निकै कष्टकर बनेको छ।

News Bulletin Desk
·