LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

ललितपुरमा पाँचदिने १९औँ गोदावरी फूल प्रदर्शनी हुने

ललितपुरको जावलाखेलमा कात्तिक १२ देखि १६ गतेसम्म फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १९औँ गोदावरी फूल प्रदर्शनी हुने भएको छ। तिहार र छठलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा ४५० भन्दा बढी प्रजातिका फूलहरूको प्रदर्शनी तथा बिक्री गरिनुका साथै विभिन्न प्रतिस्पर्धासमेत गराइनेछ।

Sign in with Google to open the full article.