LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

राष्ट्रसंघको बैठकमा अमेरिका र क्युवाका प्रतिनिधिबीच किन भयो चर्काचर्की?

अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो । संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युवाका प्रतिनिधिबीच चर्काचर्की भएको छ । अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो । संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा अमेरिकी राजदूत वल्ट्जले क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शासनकालमा हजारौं समलिंगी

Sign in with Google to open the full article.