यातायातका साधनमा जडान गरिएको अटोमेटिक ढोका र सरकारी नीतिले गर्दा सहचालक लगायतका थुप्रै रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ। मुलुकको समग्र सार्वजनिक यातायातको बेथिति र उद्यममैत्री वातावरणको अभावमा जनताले भोग्नुपरेका साना तर गम्भीर समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ।
जागिर खाने ढोका!