LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आश्चर्यहरूले भरिएको त्रिघाटी!

विश्वको सबभन्दा ठूलो जलविद्युत आयोजना तीन घाटी बाँध परियोजना हो। यसलाई त्रिघाटी परियोजना पनि भनिन्छ। यो चीनको हुपेई प्रान्तको यिचाङ सहरमा रहेको याङ्से नदीमा अवस्थित छ। बहुउद्देश्यीय जल नियन्त्रण प्रणालीका रूपमा विकास गरिएको यस परियोजनाले बाढी नियन्त्रण, जलविद्युत उत्पादन र जलयात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। जलविद्युत उत्पादनका हिसाबले यो विश्वकै सबैभन्दा ठूलो हो। यसमा २२,५०० मेगावाट क्षमताका ३४ वटा टर्बो–जेनेरेटर छन्। वार्षिक ८८. २ अर्ब किलोवाट–घण्टा विद्युत उत्पादन हुँदै आएको यस परियोजना निर्माणमा २,३०९ मिटर लम्बाइ र १८१ मिटर उचाइको छ। विशाल बाँधमा कुल ३९.

Sign in with Google to open the full article.