निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ स्वदेश फिर्ता
निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडो करिब एक वर्षपछि स्वदेश फर्किएकी छिन्। उनको यो फिर्तीलाई भेनेजुएलाको राजनीतिक सङ्क्रमणका बीच नयाँ निर्वाचनको मागलाई थप सशक्त बनाउने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

News Bulletin Desk
·