बडीमालिकाको दर्शन गर्न गएका कञ्चनपुरका २० वर्षीय मनिष बोहरा त्रिवेणी पाटन नजिक मृत अवस्थामा फेला परेका छन्। अत्यधिक हिमपात र चिसोका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ भने शव ल्याउन हेलिकप्टरको प्रयोग गर्ने तयारी भइरहेको छ।