पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने
पाल्पामा सञ्चालित ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने भएका छन्। दमकडा खेलमैदानमा शुक्रबार हुने यो फाइनल खेलको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

News Bulletin Desk
·