अमेरिकाको नेपाली समुदायबाट विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा १ करोड रुपैयाँ सहयोग
अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित नेपाली समुदाय र NANC ले नेपालका विपद् प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेका छन्। उक्त सहयोग रकम संस्थाका प्रतिनिधिहरूले बिहीबार पूर्वाधारमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरेका हुन्।

News Bulletin Desk
·