LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट

बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो । काठमाडौँ — प्रतिकूल मौसमका कारण आइतबार बिहान देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएका छन् । खराब मौसमका कारण भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द भएका छन् भने काठमाडौंमा पनि उडान तथा अवतरण प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । ती विमानस्थलमा उडान तथा अवतरणका

Sign in with Google to open the full article.