पुनर्स्थापनामा दबाब दिन नुवाकोटका बाढीपीडितले गठन गरे संघर्ष समिति
विदुर नगरपालिकाका १० वटा वडा, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २–२ वटा वडा तथा किस्पाङ गाउँपालिकाका पीडितले ३३ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । काठमाडौं — १० भदौको भोटेकोशी बाढीबाट विस्थापित रसुवाका रामचन्द्र थापामगरले आइतबार श्रीमती र ३ वर्षीया छोरीलाई काठमाडौं पठाए । अस्थायी आश्रयस्थलमा हिउँद काट्न नसकिने ठानेर उनले परिवारलाई कोठा भाडामा लिएर बस्ने गरी काठमाडौं पठाएका हुन् । रसुवाको पैरेबेँसीबाट विस्थापित थापामगर उत्तरगया गाउँपालिकास्थित भीमसेनस्थान विद्यालयको अस्थायी आश्रयस्थ

News Bulletin Desk
·