LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह 'इएलएन' को शिविरमा गरेको ड्रोन र हेलिकप्टर आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। सैन्य स्रोतले यो कारबाही अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग तथा निर्देशनमा गरिएको दाबी गरेको छ।

Sign in with Google to open the full article.