ग्लोबल आइएमई बैंकलाई तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय आर्थिक पत्रिका 'ग्लोबल फाइनान्स' द्वारा प्रदान गरिने 'बेष्ट बैंक अवार्ड २०२६' बाट सम्मानित भएको छ। बैंक लगातार तेस्रो वर्ष यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक बनेको छ।

News Bulletin Desk
·