स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या ६८ पुग्यो
स्पेनको मध्य भागमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका छन्। कम्प्युटर प्रणालीको खराबी र नियन्त्रण केन्द्रको मानवीय त्रुटिका कारण भएको यो दुर्घटना पछिल्लो १३ वर्षयताकै सबैभन्दा घातक मानिएको छ।

News Bulletin Desk
·