फुटपाथमा गाउँदा–गाउँदै अस्ताए झापाका गायक जेठा मुर्मु
झापाका सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन गायक जेठा मुर्मुको उपचारका क्रममा ३९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका मुर्मुको इटहरीस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

News Bulletin Desk
·