बाजुरामा बिहीबार साँफे–मार्तडी खण्डमा तार काटिएपछि बिहानैदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। यसका कारण जिल्लाका सरकारी कामकाज तथा अनलाइन सेवा प्रभावित भएका छन् भने प्राविधिक टोलीले मर्मत कार्य अघि बढाएको छ।