LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भिडियो : यता प्रधानमन्त्री डीडीसी प्रचार गर्ने, उता किसान पैसा नपाउने

डीडीसीले नियमित भुक्तानी नगर्दा धनकुटाका किसान पशुपालन छाड्न बाध्य हुन थालेका छन् र दूध उत्पादन घट्दै गएको छ। काठमाडौँ — सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को व्यवस्थापन सुधार गरी किसानको बक्यौता भुक्तानी र दूधको रकम नियमित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, किसानले अझै समयमै दूधको पैसा पाउन सकेका छैनन् । सरकारी स्वामित्वकै संस्थानबाट भुक्तानीमा ढिलाइ हुँदा धनकुटाका किसान पशुपालन व्यवसायबाट पलायन हुन थालेका छन् । यसको असर जिल्लाको दूध उत्पादनमा समेत परेको छ । धनकुटाबाट विनोद घिमिरेको रिपोर्ट : विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.