सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जाको ७३.८२ प्रतिशत हिस्सा सेवा क्षेत्रमा लगानी भएको छ। गत आर्थिक वर्षमा यस प्रदेशमा कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ४१ करोड पुगेको छ।

News Bulletin Desk
·