शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एकएक पाइलाबीच सहकार्य
प्यारासुट एडभान्स्ड बेबीले नवजात शिशुहरूको हेरचाहका लागि 'एक एक पाइला' संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै काठमाडौँका विभिन्न अस्पतालमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको छ। यस पहलको मुख्य उद्देश्य शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको छालाको सुरक्षा र स्याहारबारे जनचेतना अभिवृद्धि गर्नु रहेको छ।

News Bulletin Desk
·