भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
भुटानको उत्तरी गासा जिल्लामा रहेको सिन्टाफु हिमताल विस्फोट हुँदा प्रसिद्ध तातोपानी कुण्ड र राजमार्गको ठूलो खण्ड बगेको छ। यस घटनापछि सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै भुटानसँगै भारतको पश्चिम बङ्गाल र असम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

News Bulletin Desk
·