LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

लुगा बनाएर विदेशी नाममा बेच्थे, अहिले चलाउँछन् आफ्नै दुइटा ब्रान्ड

एक समय थियो, नेपालमा उत्पादन भएका लुगा बजारले रूचाउँदैन थियो। तिनमा विदेशी चल्तीका ब्रान्ड नाम राखेर पठायो भने चाहिँ सजिलै बिक्थे। त्यसैले यहाँका अधिकांश उत्पादकले विभिन्न विदेशी नाम राखेर लुगाहरू बजार पठाउँथे। किशोर नेपाललाई भने यो कुरा चित्त बुझिरहेको थिएन। उनी नेपाली उत्पादनलाई आफ्नै पहिचानमा स्थापित गर्नुपर्छ भन्ने सोच्थे। त्यही सोचको नतिजा हो 'केके' र 'ट्याग' ब्रान्ड। उनले खासगरी 'ट्याग' ब्रान्डमा महिलाका र 'केके' मा बालबालिकाका लुगा बनाइरहेका छन्। पुरूषका लागि पनि यी ब्रान्डका लुगा पाइन्छ।

Sign in with Google to open the full article.