सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश
म्यान अफ द म्याच- शेर मल्ल सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् । ९ कात्तिक, काठमाडौं । सोमबार समग्र सेयर बजार घट्दा पनि उत्पादन तथा प्रशोधन समूह सूचक १. ०३ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत रहेका १५ कम्पनीमध्ये १० को मूल्य बढ्यो । मूल्य बढेका १० कम्पनीमध्ये सबैभन्दा अगाडि सिमेन्ट कम्पनीहरु रहे । सोनापुरको ५.

News Bulletin Desk
·