LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘कासाम-२०२६’ सुरु भएको छ, जसमा नेपालसहित सात देशका वैज्ञानिकहरूले विभिन्न प्राविधिक विषयमा १४३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्। अक्टोबर ३१ सम्म चल्ने उक्त सम्मेलनले न्यानो प्रविधि, हरित ऊर्जा र जैविक पदार्थजस्ता क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।

Sign in with Google to open the full article.