LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह

पाल्पामा कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले जिल्ला प्रशासन कार्यालयले बाढी र पहिरोबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले किसानलाई धानबाली भित्र्याउने काम कात्तिक १२ भित्र वा १५ गतेपछि गर्न र अत्यावश्यक बाहेकको यात्रा नगर्न सुझाव दिएको छ।

Sign in with Google to open the full article.