LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

जनकपुरधाम–ढल्केवर छ लेन सडकअन्तर्गत बनेका पुलमा रङरोगन र सौन्दर्यीकरण भइरहेको छ, चाँडै सञ्चालनमा ल्याइनेछ। धनुषा — जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक

Sign in with Google to open the full article.