तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा किसानहरू मखमली फूल टिप्ने र माला गाँस्ने काममा व्यस्त देखिएका छन्। यद्यपि, अघिल्ला वर्षको तुलनामा यस वर्ष मालाको व्यापार र मूल्य सन्तोषजनक नहुँदा किसानहरू निराश बनेका छन्।
मखमली माला गाँस्ने चटारो, व्यापारमा छैन उत्साह [तस्बिरहरु]