LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

अस्ट्रेलियाका सहरहरुमा नेपाल महोत्सव आयोजना हुँदै

सिड्नी, तास्मानिया र एडिलेडमा नोभेम्बर ७, १४ र २८ मा तथा अन्य सहरमा अर्को वर्ष महोत्सव हुँदैछ। अस्ट्रेलिया — अस्ट्रेलियाका सबै सहरमा नेपाल महोत्सवको तयारी सुरु गरिएको छ । अस्ट्रेलियामा नेपाली कलासंस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ करिब दुई दशकदेखि नेपाल महोत्सवको आयोजना हुँदै आएको छ । अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । संस्थाले जनाएअनुसार एडिलेड, सिड्नी र तास्मानियामा यही नोभेम्बरमा महोत्सव आयोजना हु

Sign in with Google to open the full article.