बाढीपछि स्थायी बसोबासका ५ विकल्पबारे सर्वेक्षणले के देखायो ?
विपद्पछिको आवश्यकता आकलनमा बाढीबाट घरमा क्षति पुगेका ३ हजार ६७ परिवारसँग भविष्यको स्थायी बसोबासबारे विवरण संकलन गरिएको छ । अर्जुन पौडेल , दया दुदराज काठमाडौँ — भोटेकोशी बाढीपछि प्रभावित परिवारले भविष्यमा कहाँ स्थायी बसोबास गर्ने भन्नेबारे फरक–फरक विकल्प रोजेका छन्। राष्ट्रिय योजना आयोगले गरिरहेको विपद्पछिको आवश्यकता आकलनअन्तर्गत ३ हजार ६७ परिवारसँग यसबारे जानकारी लिइएको हो। सर्वेक्षणमा केही परिवारले पुरानै स्थान रोजेका छन् भने केहीले आफ्नै स्वामित्वको अर्को जग्गा, सरकारले उपलब्ध गराउने जग्गा वा सामूहिक आवासलाई विकल्पका रूपमा उल्लेख गरेका छन्। १७ परिवारबाट भने स्थायी बसोबासबारे उत्तर प्राप्त भएको छैन। १. बाढीअघिकै स्थानमा बस्ने — ७ सय ९७ परिवार अर्थात् २५.

News Bulletin Desk
·